आजका मुख्य समाचार,
* पूर्वविशिष्टलाई आजीवन सुविधा दिनु लोकतन्त्र र जनमतकै अपमान हुनेमा सांसद्हरुको एकमत/ पूर्वप्रशासक भन्छन्- सुरक्षा ग्यारेण्टीबाहेकका सुविधा आवश्यक छैन ।
* बाल सुधार गृह सञ्चालन कानुन छिटो बनाउन सरकारलाई दबाब/ बाँकेको हिंसात्मक घटनापछि स्थानीयमा त्रासमै / गृह र बालबालिका मन्त्रालयबीच छैन समन्वय ।
* गोरखा पोखराथोकका महिला घरधन्दा भ्याएर कक्षा कोठामा/ नाति-नातिनासँगै १ घन्टा हिँडेरै पुग्छन् विद्यालय/ २९ आमा ३ कक्षासम्मको परीक्षा तयारीमा ।
* ९ महिनासम्म अन्तरिक्षमा फसेका सुनिता र ब्यारीलाई पृथ्वीमा फिर्ता ल्याउन स्पेस एक्सको यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा / उद्धारमा गएका चार जना अध्ययनका लागि उतै बस्ने ।
* नेपाल ओलम्पिक कमिटीको भवनमा सरकारले लगायो ताला/ कार्यसमिति अवैधानिक भन्दै मान्यता नदिने खेलकूद मन्त्री चौधरीको अडान ।