प्रदेश विशेष, ३ चैत २०८१

चैत्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३ चैत २०८१

प्रदेश विशेषमा आज,

* गोरखाको श्रीकृष्ण आधारभूत विद्यालयमा सावा अक्षर सिक्दै आमाहरु / ३५ देखि ५७ वर्षका आमाहरुलाई परीक्षाको चटारो ।

* बाँकेको जयन्दु बाल सुधारगृहबाट ३५ जना युवा स्थानान्तरण / फरार नौ जनालाई खोज्दै प्रहरी ।

* मेची कोरिडोरअन्तर्गत इलाम-लोदिया सडक निर्माण कार्य अघि बढ्यो / इलाम, झापा, पाँचथर र ताप्लेजुङवासीलाई लाभ पुग्ने ।

* जंगली जनावरका कारण सप्तरीको कञ्चनरूपका अधिकांश खेत एक दशकदेखि बाँझै / किसान समस्यामा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement