कान्तिपुर समाचार, १ चैत २०८१

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १ चैत २०८१

आजका मुख्य समाचार,

* सेवा प्रवाह र सुशासनमा सरकारमाथि प्रश्नै प्रश्न/ जनजीविकाको मुद्दा बिर्सिदा असन्तुष्टि बढ्दो/ मन्त्रिपरिषद् हेरफेर गरेर भए पनि परिणाम दिनुपर्ने सत्तारुढ दलकै नेताको टिप्पणी ।

* रंगहरूको पर्व होली तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइयो / आपसी सद्भाव प्रगाढ हुने विश्वास/ मधेशका मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि।

* नागरिकले उपचारमा सास्ती खेपिरहँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति आधाभन्दा कम/ तीस वर्षदेखि दरबन्दी थप्न सरकार उदासीन ।

* युक्रेनसँगको युद्धविराममा सैद्धान्तिक सहमत भए पनि थुप्रै विषय स्पष्ट हुन आवश्यक रहेको रुसको प्रतिक्रिया / पुटिनको सन्देश लिएर अमेरिकी दूत वासिंगटन फिर्ता ।

* युगान्डामा जारी वुमन्स डे कपमा नेपालको दोस्रो जित/ हङकङ ६ विकेटले पराजित/ उपाधि दौडबाट बाहिरिइसकेको नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement