प्रदेश विशेषमा आज,
*बाँकेको बाल सुधार गृहमा भएको झडपमा ४२ जना घाइते / सुधारगृहभित्र सुरक्षाको प्रबन्ध मिलाउन अभिभावकको माग ।
* प्रदेशसभा सदस्यकै योजनामा मधेशमा बजेट वितरण / उपभोक्ता समितिमार्फत काम हुँदा बिचलन बढेको मन्त्रीको स्विकारोक्ति ।
* बराह बचत तथा ऋण सहकारीको रकम अपचलन गर्नेहरुको खोजी तीव्र पारेको प्रहरीको दाबी / रुपैयाँ फिर्ताका लागि बचतकर्ताको दबाब ।
* कृषिमा विषादीकरण रोक्न झापाको कन्काईका किसान सक्रिय / आईपीएम प्रविधिबाट तयार पारिएका जैविक मल र कीटनाशक प्रयोग ।