प्रदेश विशेषमा आज,
* रंगहरूको पर्व होली तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइयो / नेपालगञ्जमा सबै समुदाय मिलेर खेलियो होली ।
* सल्यानका भूकम्प प्रभावित क्षेत्रमा पुनर्लाभ योजना सञ्चालनमा / पीडितलाई आत्मनिर्भर बनाउने लक्ष्य ।
* तीन दशकअघि निर्माण सुरु भएको बबई सिँचाइ आयोजनाले बल्ल लियो गति / पश्चिमी मूल नहरको २८ किलोमिटर काम पूरा ।
* तामाकोशी पाँचौँ हाइड्रोको काम ठप्प पारेर श्रमिक आन्दोलनमा / रोजगारी सम्झौतापत्र, बिमालगायतका १३ बुँदे माग ।