Pradesh Bishesh | प्रदेश विशेष, २९ फागुन २०८१

फाल्गुन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २९ फागुन २०८१

प्रदेश विशेषमा आज,

* साझा अधिकारका कानुन नबन्दा काम गर्न नसकेको गण्डकीका मुख्यमन्त्री पाण्डेको गुनासो / काम प्रभावकारी नभएको स्वीकार ।

* रंग, उमङ्ग र मेलमिलापको पर्व फागु पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ मनाइयो/ तराईको होली शुक्रबार ।

* हाइड्रो पावरको सुरुङका लागि विस्फोट गराउँदा सिन्धुपाल्चोकको जलबिरे क्षेत्रका घर चर्किए / प्रभावित आन्दोलित ।

* विकास योजनामा मन्त्री र पहुँचवालाको आफूखुसी रोक्न लुम्बिनीका सांसदको चासो/ पारदर्शी बनाउन माग ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement