प्रदेश विशेष, २८ फागुन २०८१

फाल्गुन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २८ फागुन २०८१

प्रदेश विशेषमा आज,

* मेची राजमार्ग जोड्ने तमोर करिडोर ६४ प्रतिशत पूरा / मूलघाट–चतरा तेस्रो खण्डको काम भने अलपत्र ।

* वन संरक्षणका लागि वन कार्यालय पर्साले सुरु गर्‍यो विद्यालय शिक्षा कार्यक्रम / वातावरणीय असन्तुलन न्यूनीकरणको प्रयास ।

* कर्णाली सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउन कांग्रेस प्रदेशसभा सदस्यको माग/ मुख्यमन्त्रीले असहयोग गरेको आरोप ।

* सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मानसिक स्वास्थ्यसम्बन्धी नि:शुल्क परामर्श / उपचारमा समेत सहयोग ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement