कान्तिपुर समाचार, २६ फागुन २०८१

फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २६ फागुन २०८१

आजका मुख्य समाचार,

* हिउँदे अधिवेशन सुरु भएकै दिन कानुन निर्माणमा केन्द्रित हुने प्रतिबद्धता गरेका नेताहरू भएनन् जिम्मेवार / अध्यादेशमा रुमलिँदा समय घर्किंदै/ महत्त्वपूर्ण विधेयकहरू अलपत्र ।

* संविधान र लोकतन्त्रविरोधी गतिविधिप्रति एकजुट हुनुपर्नेमा नेताहरूको जोड / अलोकतान्त्रिक कदम स्वीकार्य नहुने प्रधानमन्त्रीको चेतावनी / माओवादी केन्द्र भन्छ- सरकारकै कमजोरीका कारण अराजकता बढ्यो ।

* सीप र प्रविधि विकासमा निजी क्षेत्रसँग साझेदारी गर्दै सरकारले घोषणा गर्‍यो आन्तरिक रोजगार दशक / उद्यमशिलता र औद्योगिक वातावरण निर्माणमा विज्ञ र व्यवसायीको सुझाव ।

* रुस-युक्रेन युद्ध अन्त्यबारे साउदी अरबमा वार्ता हुँदै / अमेरिकी विदेशमन्त्री र युक्रेनी राष्ट्रपतिका प्रमुख सल्लाहकार सहभागी हुने/ सकारात्मक परिणाम आउने ट्रम्पको अपेक्षा ।

* वुमन्स डे कप क्रिकेटमा नेपाल र हङकङबीच प्रतिस्पर्धा जारी/ हङकङले दियो १ सय १ रनको लक्ष्य / जवाफी ब्याटिङमा नेपाल ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement