प्रदेश विशेष, २२ फागुन २०८१

फाल्गुन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २२ फागुन २०८१

प्रदेश विशेषमा आज,

* कानुन बनाइदिन संघसँग कोशीका मुख्यमन्त्री कार्कीको हारगुहार / अधिकार क्षेत्र पनि स्पष्ट पार्न आग्रह ।

* महोत्तरीको गौशालामा २ अर्ब लगानीमा कागज उद्योग सञ्चालनमा / ४० प्रतिशत माग धान्ने दाबी ।

* इलाममा ८ हजार रोपनीमा रेडपाण्डासहितका वन्यजन्तुको जैविकमार्ग बनाइने/ सरकारी जग्गाको उपयोग ।

* बाँकेको सिक्टा सिँचाइअन्तर्गत डुडुवा नहर अतिक्रमित / नहर मिचेर बनाइए घर र उद्योग ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement