प्रदेश विशेष, २१ फागुन २०८१

फाल्गुन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २१ फागुन २०८१

प्रदेश विशेषमा आज,

* धनगढीमा ४० दिने रोजगार तालिम / पुरोहितदेखि कपाल काट्नेसम्मको सीप सिक्न युवा उत्साही ।

* बारम्बारको सचिव परिवर्तनले लुम्बिनी प्रदेश सरकारको सेवा प्रवाह कमजोर / प्रमुख सचिव सरूवामा संघीय सरकारको मनोमानी ।

*मध्यपहाडी राजमार्गको बागलुङ खण्डमा निर्माण कम्पनीको लापरवाही / ५ औँ पटक म्याद थप्दा पनि कालोपत्रे भएन ।

* किलोको ४ रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिन थाल्यो गोलभेडा / बाराका किसानलाई लागत उठाउनै मुस्किल ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement