Kantipur Samachar | कान्तिपुर समाचार, २० फागुन २०८१

फाल्गुन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २० फागुन २०८१

आजका मुख्य समाचार,

* भूमी अध्यादेशबाट पछि हट्यो सरकार / ५ अध्यादेश भोलि प्रतिनिधिसभामा निर्णयार्थ पेस गरिँदै / आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्वीप ।

* ५१ वर्ष पार्टी नेतृत्व गरेका नारायणमान बिजुक्छे ८ औं पटक नेमकिपाको अध्यक्ष चयन / युवालाई अघि बढाउन आफैँले नेतृत्व लिनुपरेको ८५ वर्षीय बिजुक्छेको प्रष्टोक्ति ।

* देशभरका सवारी साधनको तथ्याङ्कबारे सरकार नै बेखबर / साउन १ गतेदेखि सातै प्रदेशमा लाइसेन्स छपाइ हुने / राईड सेयरीङलाई व्यवस्थित बनाउने निर्णय ।

* अमेरिकाद्वारा चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म कर वृद्धि / चीनले पनि बढायो अमेरिकी वस्तुमाथिको कर / २५ अमेरिकी फर्ममाथि प्रतिबन्ध ।

* टीयू क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माण सुरु / दुई महिनाभित्र १० हजार दर्शक क्षमताको बनाइसक्ने दाबी / फ्लडलाइट जडानको काम पनि चाँडै सुरु गरिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement