Pradesh Bishesh | प्रदेश विशेष, २० फागुन २०८१

फाल्गुन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २० फागुन २०८१

प्रदेश विशेषमा आज,

* सातै प्रदेशका यातायात मन्त्रीहरु काठमाडौंमा/ प्रदेशलाई सवारी चालक अनुमति पत्र छाप्ने बाटो खुल्यो ।

* लुम्बिनी प्रदेशको स्थापनाको सात वर्षमा राजस्व असुलीको अवस्था कमजोर / आफैले बनाएका कार्यक्रम सञ्चालनमा समस्या ।

* इलामको माई नगरपालिकामा निर्माणाधीन नहर बजेट अभावले अलपत्र / कोशीका मन्त्रीको प्रतिवद्धता नारामै सीमित ।

* झापाको बुद्धशान्तिको हडिया खोला उत्खननको ठेक्कामा वातावरणीय प्रभाव मूल्याङकनको पालना भएन / खेती प्रभावित हुने चिन्ता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement