प्रदेश विशेषमा आज,
* कोशी प्रदेशका अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन मुख्य चुनौती / बजारमा फोहोरको थुप्रो ।
* वीरगञ्जमा फलामको ताप्के बनाउने समुदायको परम्परागत पेशा संकटमा / प्रविधिमैत्री हुन नसक्नु मुख्य कारण ।
* पाँचथरको फालेलुङमा ५ शय्याको आधारभूत अस्पताल निर्माण / दिगो सञ्चालनका भने प्रश्न ।
* पन्ध्र दिने वृहत् मिथिला परिक्रमा महोत्तरीको मटिहानी पुग्यो / सहभागी हुँदा सुख–समृद्धि प्राप्त हुने विश्वास ।