कान्तिपुर समाचार, १८ फागुन २०८१

फाल्गुन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १८ फागुन २०८१

आजका मुख्य समाचार,

* सिरहाकी रिंकु सदाको न्यायका लागि सरकारलाई चौतर्फी दबाब / घटनाको दुई सातासम्म पनि अनुसन्धानमा देखिएन प्रगति / दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता।

* भूमि अध्यादेश फिर्ता नलिए पाँच अध्यादेशमा पनि समर्थन नगर्ने जसपा नेपालको अडान / सरकार असफल भएको जिकिर / असहमति राख्नेले नै पास गर्न सघाउने एमालेको दाबी ।

* श्रमका लागि विदेशिनेको संख्या ६८ हजारले बढ्दा युवा रोक्न ल्याइएको रोजगार दशक कार्यक्रम दराजमा / ७ महिनामै ३ लाख ९६ हजारले लिए श्रम स्वीकृति ।

* फ्रान्ससँग मिलेर रूस-युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने बेलायती प्रधानमन्त्री स्टार्मरको भनाइ / युरोप र क्यानडाका नेताहरू युक्रेन युद्धबारे लन्डनमा छलफल गर्दै ।

* फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बुफोन काठमाडौंमा / विश्वकप खेल्ने गरी मेहनत र लगानी बढाउन नेपाललाई सुझाव ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement