प्रदेश विशेष, १९ फागुन २०८१

फाल्गुन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १९ फागुन २०८१

प्रदेश विशेषमा आज,

* चीन जोड्ने कोदारी राजमार्ग जीर्ण / जोखिम मोलेर सवारी साधन आउजाउ गर्दा पनि मर्मतमा छैन सरकारको ध्यान ।

* मानसिक स्वास्थ्य समस्याप्रति प्रदेशसभा सदस्यहरूद्वारा कोशी सरकारको ध्यानाकर्षण / सुपारी उत्पादन प्रोत्साहनमुखी कार्यक्रम ल्याउन सुझाव ।

* सप्तरीको एक स्याउ गोदामबाट २४ क्वीन्टल गाँजा बरामद / तीन वटा नम्बर प्लेटसहितको गाडी नियन्त्रणामा ।

* बजेट अभावमा धादिङको नीलकण्ठ पार्क लथालिङ्ग / राज्यको लगानी खेर जाँदा पनि सरकारहरुबीच छैन समन्वय ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement