कान्तिपुर समाचार, १३ फागुन २०८१

फाल्गुन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १३ फागुन २०८१

आजका मुख्य समाचार,

* अनधिकृत रुपमा नेपाल प्रवेश गरेका विदेशीका कारण राष्ट्रिय सुरक्षामा जोखिम / तिब्बती र भुटानीसहित १९ हजार विदेशी नेपालको शरणमा / व्यवस्थापनका लागि सरकारसँग छैन रणनीति ।

* कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रित्तै / अंग्रेजी, विज्ञान र गणित विषयमा कमजोर विद्यार्थीलाई शिक्षकको अभावले झनै मर्का ।

* श्रमिकको न्यूनतम पारिश्रमिक ३५ हजार पुर्‍याउन ट्रेड युनियनहरूको दबाब / १७ हजार ३ सयले जीवन धान्न नसकिएको श्रमिकको गुनासो / रोजगारदाता भन्छन् - ज्याला बढाउन सकिँदैन ।

* रूसनियन्त्रित खनिज भण्डारसम्म अमेरिकालाई पहुँच दिन रूसी राष्ट्रपति पुटिन तयार / युक्रेनसँग पनि खनिज सम्झौताको नजिक पुग्यो अमेरिका ।

* अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि भोलि नेपाल र म्यानमार भिड्दै / उपाधिको खडेरी तोड्ने नेपालको लक्ष्य / टिकटको मूल्य दोब्बरले बढ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement