प्रदेश विशेष, १३ फागुन २०८१

फाल्गुन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १३ फागुन २०८१

प्रदेश विशेषमा आज,

* सल्यान अस्पतालका करार कर्मचारीले पाँच महिनादेखि तलब पाएनन् / जीवनयापन गर्न कठिन भएको गुनासो ।

* पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै आपूर्ति गर्न आयल निगमको तयारी / थप दुई भण्डारण ट्यांकी निर्माण ।

* कोशी प्रदेशसभाद्वारा प्रदेश भवन ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित / खानेपानी विधेयक संसदीय समितिमा ।

* झापामा चैतेधानलाई छैन रासायनिक मल / कोटाअनुसारको मल बेचिसकेकाले अभाव भएको कृषि कम्पनीको भनाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement