कान्तिपुर समाचार, १२ फागुन २०८१

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १२ फागुन २०८१

आजका मुख्य समाचार,

* पाथीभरामा केबलकार निर्माण तत्कालका लागि स्थगित / वार्तामा आउन सरकारले फेरि गर्‍यो आह्वान / राजनीतिक समितिसँग मात्रै वार्ता गर्ने आन्दोलनरत पक्षको अडान ।

* मधेस प्रदेशका अधिकांश निजी स्वास्थ्य संस्था दर्ताविनै सञ्चालन / ठगीधन्दा र उपचारमा लापरबाही हुँदासमेत नियामक रमिते / सरकारी अस्पतालको सेवा पनि कमजोर ।

* सांसदहरु जिम्मेवार नहुँदा कानुन निर्माणमा स्वार्थ समूहको चलखेल / अरुकै प्रस्तावमा संशोधन र वकालत / दबाबमा बनाइएका कानुन जनपक्षीय नहुने जोखिम ।

* युक्रेनप्रति ऐक्यबद्धता जनाउन यूरोपेली संघ र क्यानडाका नेताहरु किएभमा / युक्रेनलाई थप अर्बौ रकमको सैन्य सहयोग घोषणा ।

* बागमती गोल्डकपको उपाधि चर्च ब्वाइजलाई / मच्छिन्द्र युवा क्लब एक-शून्य गोलले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement