कान्तिपुर समाचार, ११ फागुन २०८१

फाल्गुन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ११ फागुन २०८१

आजका मुख्य समाचार,

* पाथीभरा केबलकार विवाद संवादबाट समाधान गर्न सुझाव/ मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न सांसदहरुको माग/ तनाव बढेपछि फुङलिङ र काफ्लेपाटी क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा ।

* प्रादेशिक संरचना थपघट हुनसक्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति मुख्यमन्त्रीहरुको आपत्ति/ संघले नै प्रदेशलाई कमजोर बनाएको आरोप/ नेतृत्वको चिन्तनमै समस्या रहेको विज्ञको टिप्पणी ।

* बीमा भुक्तानी विवादले नागरिक मारमा पर्दा अस्पतालहरु पनि अन्योलमा/ स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकहरुकै १६ अर्ब तिर्न बाँकी/ रकम तिर्न नसक्ने स्वास्थ्यमन्त्रीको भनाइप्रति बीमा बोर्डको असन्तुष्टि ।

* इजरायलद्वारा ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीको रिहाइ अनिश्चित कालसम्म ढिलाइ / बन्धक हस्तान्तरण सम्मानजनक नभएको जिकिर/ इजरायलले युद्धविराम उल्लंघन गरेको हमासको आरोप ।

* नेपाल र म्यानमार अपराजित रहँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा/ लिग चरणको अन्तिम खेलमा दुई-दुईको बराबरी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement