प्रदेश विशेष, ११ फागुन २०८१

फाल्गुन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ फागुन २०८१

प्रदेश विशेषमा आज,

* प्रमुख प्रशासकीय अधिकृतले एकै पटक ८३ कर्मचारी हटाएपछि धनुषाको विदेह नगरपालिकामा विवाद/ कामकाज ठप्प ।

* पाल्पाको माथागढीस्थित ज्ञानोदय विद्यालयमा विद्यार्थीको आकर्षण/ अङ्ग्रेजी माध्यम र भौतिक पूर्वाधारमा सुधार मुख्य कारण ।

* दोलखाको रोल्वालिङ बन्यो अन्तराष्ट्रिय हिमाल पथ प्रदर्शक उत्पादन क्षेत्र / पहाड चढ्ने, हिउँमा हिड्ने र बाटो बनाउने कोर्ष सञ्चालन ।

* झापामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता/ गण्डकी र कर्णालीबाहेक पाँच प्रदेश र विभागीयसहित ८ टोली सहभागी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement