प्रदेश विशेष, १२ फागुन २०८१

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ फागुन २०८१

प्रदेश विशेषमा आज,

* सत्ता स्वार्थमै केन्द्रित हुँदा संघदेखि प्रदेससम्मका सदन अनियमित / लुम्बिनी प्रदेशका संसदीय समितिको प्रभावकारितामै प्रश्न ।

* माओवादी केन्द्रको जनतासँग माओवादी अभियान झापाबाट सुरु / पहिचानका मुद्दा सम्बोधन हुनुपर्ने अध्यक्ष दाहालको भनाइ ।

* मधेशका मुख्यमन्त्रीकै गृहजिल्ला सप्तरीका अस्पतालहरु लथालिङ्ग / गजेन्द्रनारायण सिंह अस्पतालमै छैन सहज स्वास्थ्य सेवा ।

* कञ्चनपुरको कृषि सामग्री कम्पनीको गोदाममा मल हुँदा पनि किसानले पाउन सकेनन् / नीतिगत समस्या मुख्य कारण ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement