प्रदेश विशेष, १० फागुन २०८१

फाल्गुन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १० फागुन २०८१

प्रदेश विशेषमा आज,

* सुनसरीको धरान र धनकुटाको लेउती जोड्ने सुरुङमार्ग निर्माण अलपत्र/ सम्भाव्यता अध्ययनपछि प्रक्रिया नै अघि बढेन ।

* विदेशमा सिकेको सीपले मकवानपुरगढीका प्रेमप्रसादलाई बनायो स्वरोजगार / स्थानीय सरकारको साथ ।

* रूकुम पूर्वका भेडा गोठाला जाडो छल्न रूकुम पश्चिमको ठूलीदहमा/ ऊनका पहिरन बनाउन सक्रिय ।

* संखुवासभामा तेस्रो खुला आर्चरी प्रतियागिता / अल्पसङ्ख्यक भोटे समुदायको संस्कृति संरक्षण मुख्य उद्देश्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement