Kantipur Samachar | कान्तिपुर समाचार, ०६ फागुन २०८१

फाल्गुन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०६ फागुन २०८१

आजका मुख्य समाचार,

* नेपाली विद्यार्थी निकालेको केआईआईटीमाथि चौतर्फी दबाब / फर्कन अपिल गरिएपनि विद्यार्थीमा त्रास कायमै / प्रकृति लम्सालको मृत्युको छानबिन गर्न ओडिसा सरकारद्वारा समिति गठन ।

* आफ्नै घरमा १२ वर्षदेखि कैदी जीवन बिताउँदै कञ्चनपुर बेलडाँडीका कपिल भट्ट / मानसिक स्वास्थ्य उपचारका लागि सहयोगको पर्खाइमा परिवार / स्थानीय सरकारलाई छैन चासो ।

* नेपालमा संचालित अमेरिकी सहयोग एमसीसी परियोजना स्थगित / करिव १ खर्बका आयोजना प्रभावित हुने ।

* युक्रेन युद्ध अन्त्यका लागि उच्चस्तरीय टोली गठन गर्न अमेरिका र रुस सहमत / / रियाद वार्ता सकारात्मक र रचनात्मक भएको रुसी प्रतिनिधिमण्डलको भनाइ ।

* युगान्डामा हुने दुई देशीय सिरिजका लागि महिला क्रिकेट टिमको १८ सदस्यीय टोली घोषणा / युवा खेलाडीले मौका पाउँदा सिता रानामगर पहिलोपटक टिम बाहिर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement