Pradesh Bishesh | प्रदेश विशेष, ०६ फागुन २०८१

फाल्गुन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०६ फागुन २०८१

प्रदेश विशेषमा आज,

* बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख र उपप्रमुखबीच बजेट बाँडफाँटको विवाद बल्झियो / ओझेलमा नागरिकका मुद्दा ।

* बूढा र सुकेका ४ हजार रूख कटान गर्दै वन कार्यालय बर्दिया / वन व्यवस्थापनमा सहयोगी हुने दाबी ।

* बागलुङमा पर्यटकीय गतिविधि बढ्यो / होटल व्यवसायमा निजी क्षेत्रको लगानी थपिँदै ।

* बुटवलमा रंगशाला बनाउन बजेट दिने लुम्बिनी सरकारको निर्णय / पूर्वाधार विकास प्राधिकरणका विज्ञ सदस्यहरूको राजीनामा स्वीकृत ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement