प्रदेश विशेषमा आज,
* सुदूरपश्चिम प्रदेशसभा स्थापनाको सात वर्ष पूरा / लुम्बिनी प्रदेशसभामा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयक पेश ।
* गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको बनाउने/ विधेयकको मस्यौदा बनाउने काम तिब्र ।
* मधेश सरकारले साढे ६ वर्षमा पनि बनाएन आवश्यक संरचना / भाडा मात्रै करिब २१ करोड खर्च ।
* कञ्चनपुरको दोदा र सुनवरा नदी किनारका जैविक तटबन्ध, बाढी नियन्त्रणमा उपयोगी/ पर्यावरण संरक्षणमा पनि सघाउ ।