Kantipur Samachar | कान्तिपुर समाचार, ०५ माघ २०८१

माघ ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०५ माघ २०८१

आजका मुख्य समाचार,

* खो–खो विश्वकपमा नेपालको ऐतिहासिक सफलता / नेपाली महिला र पुरुष दुवै टिम फाइनलमा / अन्डर नाइन्टिन टी-ट्वेन्टी महिला विश्वकपको डेब्यू खेलमा भने नेपाल पराजित ।

* मधेश आन्दोलनको १८ वर्ष पूरा / मधेस केन्द्रित दलहरु नागरिकका अधिकारभन्दा सत्ता स्वार्थमै लिप्त / आन्दोलनबाट उदाएका दल स-साना समूहमा विभाजित ।

* अध्ययनविनै निर्वाचन प्रणालीलाई दोष देखाएर दलका नेताहरु संशोधनको बहसमा / आफ्ना कमजोरीको भने ढाकछोप / संशोधनको चर्चाप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति ।

* सुंगुर, बंगुर र बँदेलमा देखिँदै आएको अफ्रिकन स्वाइन फिभरले यो वर्ष पनि महामारीको रुप लिँदै / साउनयता मात्रै १ हजार पशु मरे / खोप विकास नहुँदा जोखिम ।

* गाजामा इजरायल र हमासबीचको युद्धविराम र बन्दी रिहाइ सम्झौता भोलिदेखि लागू / पहिलो चरणमा हमासले ३३ बन्धक रिहा गर्ने / पूर्ण युद्धविरामसम्बन्धी वार्ता दुई सातापछि ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement