Kantipur Samachar | कान्तिपुर समाचार, ०६ माघ २०८१

माघ ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०६ माघ २०८१

आजका मुख्य समाचार,

* खो-खो विश्वकपमा नेपाली महिला टिम बन्यो उपविजेता/ भारतलाई उपाधि / पुरुषतर्फ पनि उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा ।

* इजरायल-हमास युद्धविरामपछि पहिलो दिन तीन बन्धक रिहा हुँदै/ ३३ जनाको सूचीमा छैन विपिन जोशीको नाम/ विस्थापित प्यालेस्टिनीहरु धमाधम घर फर्कंदै ।

* सर्वोच्चको रिट खारेजसँगै राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयन गर्न सरकारलाई खुल्यो बाटो/ बैंक खाता खोल्नेदेखि सामाजिक सुरक्षा भत्ता लिनसम्म अनिवार्य ।

* प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नाममा ८ वर्षमा ३३ अर्बभन्दा बढी खर्च/ पारदर्शीतामा सधैं प्रश्न/ किसानले लाभ नपाउँदा मन्त्रालय भने परियोजना लम्ब्याउने लबिङमा ।

* सुप्रिम सहकारी ठगी प्रकरणमा ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता/ १ अर्ब ३१ करोड अपचलन/ रवि र छविसँग १० करोडभन्दा बढी बिगो दाबी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement