Pradesh Bishesh | प्रदेश विशेष, ०६ माघ २०८१

माघ ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०६ माघ २०८१

प्रदेश विशेषमा आज,

* सुप्रिम सहकारी ठगीमा ४२ जनाविरुद्ध रूपन्देहीमा मुद्दा / रवि र छविसँग १० करोड १९ लाख बिगो माग ।

* माघको शीतलहरले सप्तरीका विपन्नलाई गुजारा गर्नै सकस / काम बन्द हुँदा भोकै हुने पीर ।

* मधेश प्रदेशसभाबाट बजेट वक्तव्य संशोधनको सङ्कल्प प्रस्ताव पारित / सुदूरपश्चिमको हिँउदे अधिवेशन शुरु ।

* लुम्बिनी प्रदेशसभाले बनाएका कानुनको उत्तर विधायिकी परीक्षण / विधि मिचेर कानुन निर्माण गरेको फेला ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement