Pradesh Bishesh | प्रदेश विशेष, ०५ माघ २०८१

माघ ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०५ माघ २०८१

प्रदेश विशेषमा आज,

* मधेश आन्दोलनको १८ वर्ष पूरा / स्वार्थकै राजनीतिले जनताका अधिकार स्थापित हुन नसकेको नागरिकको गुनासो ।

* पूर्व–पश्चिम रेलमार्गमा पर्ने झापा, मोरङ र सुनसरीको ७ सय ६६ बिघा जग्गा साढे चार वर्षदेखि रोक्का / स्थानीय समस्यामा ।

* मधेश प्रदेशमा ५० लाखभन्दा माथिका योजनामा टेन्डर आह्वान गर्ने सहमति / साना योजना भने उपभोक्ता समितिलाई दिइने ।

* सरकारले जारी गरेका अध्यादेशप्रति वीरगन्ज र विराटनगरका उद्योगी सकारात्मक/ लगानीको वातावरण बनेको दाबी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement