प्रदेश विशेषमा आज,
* चुवाखोला कर्णालीमा बन्ने बेलिब्रिजले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै/ बाह्रबिसेमा बेलिब्रिज बनेपछि तातोपानी नाका सहज ।
* बर्दियामा वन्यजन्तुबाट हुने क्षति रोक्न वैकल्पिक बाली बन्यो बेसार / बजारीकरणमा सरकारको सहयोग ।
* ट्रयाक खोलेको पाँच दशकमा पनि भएन वीरेन्द्रनगर–भुरीगाउँ सडकको स्तरोन्नति / स्थानीयलाई सास्ती ।
* गोरखा नगरपालिका ५ को वडाध्यक्षमा ९ जनाबीच प्रतिस्पर्धा / सडक र खानेपानी समस्या समाधान हुने मतदाताको अपेक्षा ।