Pradesh Bishesh | प्रदेश विशेष, १० मंसिर २०८१

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १० मंसिर २०८१

प्रदेश विशेषमा आज,

* अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु / प्रभावित महिलाको न्यायमा पहुँच बढाउन आवश्यक ।

* दुई दशकदेखि निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अधुरै/ लागत बढेर ५२ अर्ब ८९ करोड पुग्यो ।

* मधेसका ४ जिल्लामा ७ वडाध्यक्षका लागि उपनिर्वाचन / मतदाता रिझाउन उम्मेदवारको दौडधूप ।

* उखु किसानलाई मल र बीउकै चिन्ता / उद्योगीले उखु नकिने सरकारले खरिद गर्नुपर्ने सरोकारवालाको भनाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement