प्रदेश विशेषमा आज,
* सिन्धुपाल्चोकको हेलम्बुका किसानलाई आठ महिनादेखि डेरीले दिएन दूधको पैसा / खर्च चलाउनै कठिनाइ ।
* दैलेखको महावु गाउँपालिकाको अध्यक्षका उम्मेदवार आश्वासन बाड्दै घरघरमा / विगतका बाचा पूरा नभएकोमा मतदाता असन्तुष्ट ।
* संखुवासभाको खाँदबारी-नुम सडक बारम्बार म्याद थप्दा पनि अलपत्र/स्थानीयलाई सास्ती ।
* पाल्पाको झुम्साखोला तेस्रो लघु जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा/ सहकारीलाई मासिक दुई लाख आम्दानी ।