प्रदेश विशेष, १२ कार्तिक २०८१

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ कार्तिक २०८१

प्रदेश विशेषमा आज

– तीन महिनादेखि तलब नपाएका सप्तरी हनुमाननगर कंकालिनीका शिक्षक आन्दोलित / विद्यार्थी पठनपाठनबाटै बञ्चित ।

– झापाको बिर्तामोड बजार अव्यवस्थित पार्किङले अस्तव्यस्त / दुर्घटनाको जोखिम बढ्दै।

– द्वन्द्वपीडितलाई न्याय दिलाउने लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रतिवद्धता / परिपूरणको योजना ल्याइने ।

– तिहार र छठ नजिकिएसँगै सिरहाका कुमाल समुदायलाई माटोका सामान बनाउन भ्याइनभ्याइ / आम्दानी भने न्यून ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.