Kantipur Samachar | कान्तिपुर समाचार, १६ असोज २०८१

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १६ असोज २०८१

आजका मुख्य समाचार,

* बाढी र डुबानले धान र तरकारी खेतीमा ठूलो क्षति / ६ अर्ब बराबरको नोक्सान भएको सरकारको अनुमान / किसान भन्छन्– राहत र क्षतिपूर्ति देउ ।

* न्यायपरिषद् नियमावलीको विवाद समाधान गर्ने भावी प्रधानन्यायाधीश राउतको प्रतिबद्धता / बार र बेञ्चबीचको टकराव वार्ताबाट समाधान गर्न कानुनविद्को सुझाव ।

* मागअनुसार संकलन हुन नसकेपछि काठमाडौंमा रगत अभाव / बिरामीका आफन्त भौंतारिँदै / बाढिपहिरोका कारण रक्त संकलन शिविर सञ्चालन गर्न पनि समस्या ।

* दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहबीच भिडन्त जारी / इरानी आक्रमणको विरोध नगरेको भन्दै राष्ट्रसंघका महासचिव गुटेरेसलाई इजरायल प्रवेशमा प्रतिबन्ध ।

* एभरेष्ट महिला भिलबल लिगमा कर्णालीको अपराजित यात्रा कायमै / ललितपुर क्वीन्स सोझो सेटमा पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.