डेगींबाट बँच्न कस्ता सतर्कता अपनाउने ?

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेगींबाट बँच्न कस्ता सतर्कता अपनाउने ?

भक्तपुर । २०८० को पुसयता नेपालमा ११ हजारभन्दा बढीमा डेंगी संक्रमण देखिइसकेको छ भने ६ जनाको मृत्यु भइसकेको छ लामखुट्टेको टोकाइबाट हुने यो रोगका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् ।

काठमाडौं, भक्तपुर, ललितपुरका अलावा कास्कीमा अत्यधिक मात्रामा संक्रमित देखिएका छन् । यो रोग कसरी लाग्छ ? कसरी जोगिने ? यिनै विषयमा आन हामीले भक्तपुर जिल्ला अस्पतालका फिजिसियन डाक्टर अमित प्रजापति र भर्खरै डेंगी संक्रमित भई निको हुँदै गर्नु भएका भक्तपुरस्थित हाम्रा संवाददाता सुन्दर शिल्पकारसँग कुराकानी गरेका छौँ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement