तीजको दर खाँदा र व्रत बस्दा कस्ता सावधानी अपनाउने ?

भाद्र १५, २०८१ |कृपाल गौतम
तीजको दर खाँदा र व्रत बस्दा कस्ता सावधानी अपनाउने ?

काठमाडौं । अहिले तीजको दर खान भ्याई-नभ्याई छ । दर भन्ने वित्तिक्कै मीठा परिकार खाने भन्ने बुझिन्छ । यस्ता परिकार खाँदा सन्तुलन मिलाइएन भने स्वास्थ्यमा समस्या पनि आउन सक्छ । तीजको दर खाँदा र व्रत बस्दा कस्ता सावधानी अपनाउने भन्ने विषयमा नेपाल मेडिसिटी अस्पतालकी डाइटिसियन रुजु खड्कासँग सहकर्मी कृपाल गौतमले कुरा गर्नुभएको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement