Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०८१

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०८१

आजका मुख्य समाचार,

* कर्णालीको बाढीले बर्दियाका झन्डै सय घर डुबानमा/ महाकालीमा बाढी आउँदा दोधारा चाँदनीका एक सय परिवार विस्थापित/ पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध ।

* राष्ट्रसंघीय महासभाको साइडलाइनमा सार्कका सरकार प्रमुखसँग भेटवार्ता गर्ने प्रधानमन्त्री ओलीको तयारी/ भारतीय समकक्षी मोदीसँग पनि भेट्ने प्रयास ।

* बजारमा दशैंको चहलपहल बढे पनि सरकारी निकायको तयारी सुस्त/ अग्रिम टिकट बुकिङ अझै खुलेन/ व्यवसायीले २५ प्रतिशतले बढाए आयात ।

* युक्रेनलाई लामो दूरीको मिसाइल दिए नेटोसँग प्रत्यक्ष युद्धको खतरा देखिएको रुसी राष्ट्रपति पुटिनको चेतावनी/ ६ बेलायती कूटनीतिज्ञलाई रुसले गर्‍यो निस्कासन ।

* करातेकी एरिका गुरुङ र राष्ट्रिय क्रिकेट टोलीका रोहित पौडेल स्पोर्टस अवार्डको उत्कृष्ट वर्ष खेलाडी घोषित/ पारा एथ्लिट अवार्ड पलेशा गोवर्धनलाई ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement