Pradesh Bishesh | प्रदेश विशेष, २८ भाद्र २०८१

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २८ भाद्र २०८१

प्रदेश विशेषमा आज,

* कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी / तीन मन्त्री र एक राज्यमन्त्री थपिए ।

* मधेश प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता तीन वटा मात्र कानुन निर्माण / बनेका कानुन कार्यान्वयनसमेत कमजोर ।

* कमर्चारी अभाव हुन नदिने लुम्बिनीका मुख्यमन्त्री आचार्यको भनाइ / १९ सय कर्मचारी भर्ना प्रक्रिया तत्काल थालिने ।

* नेपालगञ्जमा असुरक्षा बढेकोमा चिन्ता / दोषीले उन्मुक्ति पाएको कानुन व्यवसायीको निष्कर्ष ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement