प्रदेश विशेषमा आज,
* रामेछापको दोरम्बा शैलुङका पहिरोपीडितको भुईंमै बास/ संघ र प्रदेशले सहयोग नगरेको पालिकाको गुनासो ।
* कोशी प्रदेशसभाको बैठक शुक्रबार बस्दै / प्रदेश निजामती संशोधन विधेयकमाथि छलफल गराउने तयारी।
* सिन्धुपाल्चोकका नदी तटीय क्षेत्रका बासिन्दालाई बाढीको त्रास/ जोखिमका वस्ती स्थानान्तरणमा सरकार उदासीन ।
* धनकुटामा एभोकाडो, ड्रागन फ्रुट र किवीको बगैंचा बिस्तार/ प्राविधिक ज्ञानको कमीले भने किसानलाई समस्या ।