प्रदेश विशेष, ११ साउन २०८१

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ साउन २०८१

प्रदेश विशेषमा आज,

* बाँकेको राप्ती तटीय क्षेत्रका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा / राजस्वसमेत छली ।

* सप्तरीका तीनवटा सडक स्तरोन्नतिको क्रममा / निर्माण कम्पनीको लापरबाहीले हुलाकी सडकको काम भने अधुरै ।

* अरुण नदीमा पानीको बहाब बढेपछि सतिघाटमा फेरि सेवा बन्द / भोजपुर, संखुवासभा र खोटाङवासी मर्कामा ।

* भारतमा बन्धक बनाइएका २८ नेपालीको उद्धार गरी परिवारको जिम्मा लगाइयो / रोजगारीको प्रलोभनमा पारेको खुलासा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement