प्रदेश विशेष, २२ भाद्र २०८१

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २२ भाद्र २०८१

प्रदेश विशेषमा आज,

– सुविधा विस्तार भए पनि सुदूरपश्चिमका पहाडी गाउँ सुनसान / युवा पलायन भएपछि कृषियोग्य भूमि बाँझै ।

– खुम्रे किराको प्रकोपले धनकुटाका किसान चिन्तित / नियन्त्रणमा सरकारी प्रयास नभएको गुनासो ।

– धनुषाधाम संरक्षित क्षेत्र स्थानीयको पहलमा हराभरा / चिडियाखाना बनाउने योजनामा सरकारले सहयोग नगरेको आरोप ।

– कीटजन्य रोग स्क्रब टाइफसको संक्रमण बढ्दो / हिमालदेखि तराईसम्मै जोखिम ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement