प्रदेश विशेष, १० साउन २०८१

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १० साउन २०८१

प्रदेश विशेषमा आज,

* बागमतीमा मन्त्रिपरिषद् विस्तार रोकियो / पूर्वसहमतिविपरीत कांग्रेसले बढी मन्त्रालय लिएको भन्दै एमाले असन्तुष्ट ।

* जनकपुर उपमहानगरपालिकामा बेथितिका चाङ / ग्रामीण क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार्नभन्दा फजुल खर्चमै ध्यान ।

* बाँकेको डुडुवा गाउँपालिका पाँझाका अग्निपीडितलाई सरकारकै बेवास्ता / डुबानबाट विस्थापित परिवार पनि विचल्लीमा ।

* संघीय सरकारमा रामनाथ अधिकारी कृषिमन्त्री बनेपछि धादिङमा खुसीयाली / कृषि क्षेत्रका समस्या समाधान हुनेमा आशावादी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement