प्रदेश विशेष, ०९ साउन २०८१

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०९ साउन २०८१

प्रदेश विशेषमा आज

– बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा पद तथा गोपनियताको सपथ / १० सदस्यीय मन्त्रिपरिषद् गठन ।

– लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण/ सुशासन र प्रदेशको औचित्य पुष्टि गर्ने प्रतिबद्धता ।

– पदाधिकारी-कर्मचारीबीचको विवादले जनकपुरको जानकी आँखा अस्पतालको सेवा प्रभावित/ सेवाग्राही मर्कामा ।

– बचत रकम अपचलन गरेको भन्दै सहकारीविरुद्ध उदयपुरमा उजुरी बढ्दो/ बचत रकम फिर्ता गर्न सञ्चालकको अटेरी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement