कान्तिपुर समाचार, ८ साउन २०८१

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ८ साउन २०८१

आजका मुख्य समाचार,

* मनसुनजन्य विपद्‌बाट बर्सेनि अर्बौंको नोक्सानी भए पनि गणना न क्षतिपूर्ति / पेसा-व्यवसाय र आयस्रोत गुमाउनेप्रति सरकारको ध्यानै पुगेन / बिमालाई विपद्सँग जोड्ने नीतिको खाँचो ।

* संघमा भएको भागबन्डाअनुसार बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त / लुम्बिनीमा मन्त्रालय भागबन्डा नटुंगिँदा मुख्यमन्त्रीको शपथमा ढिलाइ ।

* तीन महिनाभित्रै बक्यौता तिर्नुपर्ने सर्तमा ६ उद्योगको बिजुली जोड्न प्राधिकरण तयार / विद्युत् महसुलको विषयलाई लिएर संसद्‌मा एमाले-माओवादीबीच आरोप-प्रत्यारोप ।

* भारतले ल्यायो ४८ लाख २० हजार ५ सय करोडको बजेट / नेपाललाई दिने सहयोग राशि ७ अर्ब पुर्‍याउने घोषणा / छिमेकमा सबैभन्दा बढी बजेट भुटानलाई ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.