कान्तिपुर समाचार, २४ असार २०८१

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २४ असार २०८१

आजका मुख्य समाचार,

* बाढी र डुबानमा परी कञ्चनपुरमा आज चार जनाको मृत्यु / दोधारा-चाँदनी र पुनर्वासका अधिकांश भू-भाग डुबानमा / राजमार्गहरु ठाउँ-ठाउँमा अवरुद्ध ।

* सत्ता सहकार्य र संविधान संशोधन गर्न कांग्रेस-एमालेबीच भएको सहमति एक सातासम्म पनि गुपचुप / अध्ययन नै नगरी पार्टीभित्रबाटै अनुमोदन / हतारको सहमतिप्रति आशंका ।

* नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृनिकाय / सित्तैमा पाएपछि आवश्यकै नभएका बेला कोभिडविरुद्धका १६ लाख डोज खोप फेरि ल्याइँदै ।

* रुसी आक्रमणबाट युक्रेनमा आज मात्रै ३१ जनाको मृत्यु / किएभस्थित बाल अस्पताल ध्वस्त ।

* सरकारले थाल्यो कीर्तिपुरस्थित क्रिकेट मैदान सुधारको काम / फ्लडलाइट जोडिँदै, डिजिटल स्कोरबोर्डको प्रक्रिया सुरु ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement