Pradesh Bishesh | प्रदेश विशेष, २० असोज २०८१

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २० असोज २०८१

प्रदेश विशेषमा आज,

* भारतबाट दशैँ मनाउन फर्किनेको सुदूरपश्चिम नाकामा लर्को / सुरक्षाकर्मी र भन्सार कर्मचारीबाट भने अनावश्यक सास्ती ।

* सडक बिग्रिएपछि ढुवानीभाडा महङ्गिएको बहानामा रामेछापमा उपभोग्य वस्तुको चर्को मूल्य वृद्धि/ बजार अनुगमन छैन ।

* संखुवासभाको उत्तरी क्षेत्रमा यसपालि पनि पुगेन अनुदानको चामल / भोटखोलाबासीलाई दशैंमा पनि चामलकै चिन्ता ।

* भक्तपुरका व्यवसायीलाई दशैँलक्षित ताइचिन च्यूरा उत्पादनको चटारो / खेती हुन छोडेपछि धान पाउन भने मुस्किल ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement