प्रदेश विशेष, २२ असार २०८१

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २२ असार २०८१

प्रदेश विशेषमा आज,

* भारी वर्षाका कारण ४० भन्दा बढी जिल्ला प्रभावित / राप्तीको बाढीले बाँकेमा मात्रै डेढ सय परिवार विस्थापित ।

* मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत / चार पार्टीका ६ मन्त्री बर्खास्त ।

* भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजका समस्या समाधानमा ढिलासुस्ती / न्यूनतम् सुविधासमेत नदिइएकामा उद्योगीको आरोप ।

* कोशीका पहाडी जिल्लामा रोपाइँमा ढिलाइ / धानको बिउ ब्याडमै सीमित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement