प्रदेश विशेष, २१ असार २०८१

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २१ असार २०८१

प्रदेश विशेषमा आज,

* एमालेले मधेशमा जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने / सत्ता फेरबदलको पक्षमा नरहेको भनाइ ।

* एमाले बाहिरिएसँगै सुदूरपश्चिम प्रदेशमा आगामी आथिक वर्षको बजेट अलपत्र / संकट टार्ने बाटो खोज्दै सरकार ।

* दुईपटक म्याद थप्दा पनि झापाको बिर्तामोड-भद्रपुर सडक अधुरै / हिलो र धुलोले यात्रा गर्नै सकस ।

* सिन्धुपाल्चोकको माझी समुदायका महिला गलैंचा बुनेर आयआर्जन गर्दै / जीवनस्तरमा सुधार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement