प्रदेश विशेष, १८ असार २०८१

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १८ असार २०८१

प्रदेश विशेषमा आज,

* केन्द्रमा सत्ता समीकरण परिवर्तनको तरंग प्रदेशसम्मै / मधेशबाहेकका ६ प्रदेशमा एमाले-कांग्रेस मात्रै मिल्दा पनि बहुमत ।

* दोलखामा विपद् अति जोखिम क्षेत्र पहिचान / विपत्‌मा परेर घर गुमाएकाहरूलाई एक लाख दिने मधेश सरकारको तयारी ।

* पूर्वधार र सेवा विस्तारले पनि रोक्न सकेन नुवाकोटमा बसाइँसराइ / सरकारी लगानी उपलब्धिविहीन ।

* नदी कटानले डडेलधुराका चार दर्जन बस्ती बगरमा परिणत / तटबन्धका योजनामा भ्रष्टाचार भएको स्थानीयको आरोप ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.