कान्तिपुर समाचार, २० असार २०८१

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २० असार २०८१

आजका मुख्य समाचार,

* दीर्घकालीन असर पर्ने कुनै काम नगर्न सरकारलाई एमालेको चेतावनी / सुदूरपश्चिम र लुम्बिनी सरकारबाट पनि बाहिरियो एमाले / सत्ता छाड्न प्रधानमन्त्रीलाई चौतर्फी दबाब ।

* रास्वपाका निलम्बित महामन्त्री ढकालको प्रतिवेदनमा नेतृत्वमाथि आरोपै-आरोप / सभापति लामिछानेकै कारण पार्टीलाई क्षति पुगेको दाबी / आर्थिक पारदर्शितामा समेत प्रश्न ।

* किसानलाई परिचयपत्र वितरण गर्ने योजना घोषणामै सीमित / तीन वर्षमा आधा कृषकको पनि सूचीकरण भएन / लक्षित वर्ग सरकारी अनुदानबाट सधैं वञ्चित ।

* इजरायल-हमास युद्धले गाजाको शिक्षा प्रणाली ध्वस्त / ७८ प्रतिशत विद्यालय भत्किँदा साढे ४ लाख विद्यार्थी प्रभावित / १६ हजार शिक्षकले गुमाए रोजगारी ।

* एसीसी महिला एसिया कपका लागि नेपाली टोली अन्तिम तयारीमा / लगातार पानी पर्दा इन्डोरमा मात्रै प्रशिक्षण / कप्तान भन्छिन्- नेपालका लागि ऐतिहासिक अवसर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.